कस्लाई दोष
कस्लाई दिउ दोष भाग्य खोटो हुदा
दुख जिलो गर्नै पर्छ दुनियामा वाची
भित्र कति दुख्छ वाहिर हासे पनि
हिड्नु पर्ने रित रहेछ दुनियामा नाची
खुशी फूल्छ कहिले कहि संयोगले गर्दा
त्यहि खुशी नै लगाउछन् दुनियाले आखी
लक्ष्यहरु हर्राई सके एक्लो भइ हिड्दा
खेल कति देखाउ मैले दुनियामा वाची
May 2, 2006 at 8:40 am
[...] १.कस्लाई दोषी [...]
May 17, 2006 at 3:43 am
[...] १.कस्लाइ दोष [...]