March 12, 2006
कस्लाई दोष
कस्लाई दिउ दोष भाग्य खोटो हुदा
दुख जिलो गर्नै पर्छ दुनियामा वाची (more…)
हेर्दा केहि
हेर्दा केहि देखिदैन खुल्ला छ आकास
अनायासै वाध्यताको ढुङ्गा खस्न पो के वेर (more…)
छोडी जाने
छोडी जाने मान्छेले इमान छोडी गए
जीन्दगीमा अव कस्को लिउ भर (more…)
एक्लै थिए
एक्लै थिए यात्रा भरी लक्ष्यहरु वाधी
हिड्दा हिड्दै दोवाटोमा परिदियो साझ (more…)
Blog at WordPress.com. — Theme: Connections by www.vanillamist.com.
Get every new post delivered to your Inbox.